२९ बैशाख २०८०, शुक्रबार
काठमाडौं — स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका ...
२९ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरः त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ।काठमाडौं — यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्यो । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त ...
२९ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरः परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद ।काठमाडौं — परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद बङ्गलादेश प्रस्थान गर्नुभएको छ । यही वैशाख २९ र ३० गते बङ्गलादेशको ढाकामा आयोजना हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद ...
२९ बैशाख २०८०, शुक्रबार
फाइत तस्वीरः गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।पोखरा — गण्डकी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसका महेन्द्रध्वज ...
२९ बैशाख २०८०, शुक्रबार
काठमाडौं — नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो ...
२९ बैशाख २०८०, शुक्रबार
पाँचथर — जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको ...
२९ बैशाख २०८०, शुक्रबार
रेसुङ्गा — गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको जाइएको हो । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको ...
२९ बैशाख २०८०, शुक्रबार
लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर ...
२९ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरमहेन्द्रनगर — कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती ...
२९ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरः नेपाल राष्ट्र बैंक ।काठमाडौं — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षा गरेको छ । बैंकले तेस्रो त्रैमास (चैत मसान्त) सम्मको मौद्रिक नीतिको समीक्षा गरेको हो । बैंकले आज ...