१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

समाचार

वैशाख महिना भरीमा देशभर पाँच सय २७ वटा आगलागी

काठमाडौं — आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन ...

व्यवस्थापन समितिबिनै चलिरहेका छन् १० सामुदायिक विद्यालय

जनकपुरधाम — छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना ...

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी, समसामयिक राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं — प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली ...

रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

उदयपुर – अनुमतिबिना रुख काटेको आरोपमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ पर्नुभएको छ । कटारी–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ पर्नुभएको हो । जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति ...

भत्किएको पुलमुनी सांसद्को अनशन

फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको ...

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुला

काठमाडौं — शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो । योग्यता र तालिम ...

बजेट सुनिश्चितताको माग गर्दै प्रतिनिधिसभा सदस्य गौतमद्वारा आमरण अनशन

बर्दिया — नेपाली काङ्ग्रेसका सांसद् एवम् पूर्व मन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गर्नुभएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतमले बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै जब्दीघाटको ...

कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय हो : अध्यक्ष नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले राजधानीमा ...

टुहुरा अञ्जली र पुष्पा हुर्किए, आजदेखि प्राकृतिक बासस्थानमा

फाइल तस्वीरः प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका अञ्जली र पुष्पा ।सौराहा — प्रकृति संरक्षण कोष सौराहाले गैँडाका दुई बच्चालाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्न स्थापित गर्ने भएको छ । प्रकृति संरक्षण कोषले हुर्काएका अञ्जली र पुष्पा ...

सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट सङ्घको तदर्थ समिति गठन

सिन्धुपाल्चोक — क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । ...