०१ जेठ २०८०, सोमबार
मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँण ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ । काटमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा काङ्ग्रेस नेता ...
०१ जेठ २०८०, सोमबार
जलेश्वर — महोत्तरीको सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँको लगानी गरेर सरकारी भवन निर्माण गरेको रहस्य फेला परेको छ । गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा तीन व्यक्तिको नाउँमा दर्ता कायम रहेको एक जग्गामा ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी सांसद् टोपबहादुर रायमाझी ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद यथावत रहने भएको छ । ठगी धन्दामा आईतबार साँझ ...
०१ जेठ २०८०, सोमबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच आजबाट सुरु गरिएको ...
०१ जेठ २०८०, सोमबार
महोत्तरी — पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँण । काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काङ्ग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग बयान लिने काम सुरू भएको छ । काठमाडौं बबरमहलस्थित सरकारी ...
०१ जेठ २०८०, सोमबार
काठमाडौ — सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ...
०१ जेठ २०८०, सोमबार
काठमाडौं — नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको ...
०१ जेठ २०८०, सोमबार
डुम्रे — आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बतानुभयो ...