२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम सार्वजनिक (विवरणसहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास ...

प्रदेश सरकारको समस्या बजेट धेरै, उपलब्धि न्यून

फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो । गत वर्ष एमाले नेता शङ्कर पोखरेल ...

आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अस्थायी बसोबास गरिरहेको ठाउँबाट पनि दर्ता गर्न सकिने

काठमाडौं – निर्वाचन आयोगले आज आषाढ १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार, सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता ...

प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीको बचाऊ, एमालेले संसद चल्न नदिने

फाइल तस्वीरकाठमाडौं – देशको गिर्दो आर्थिक अवस्था र बजेट निर्माणका क्रममा विवादमा मुछिनुभएका अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन तवाव बढिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले काखी च्याप्नु भएको छ । चौतर्फी आलोचना र गिर्दो साखले राजीनामा ...

जिल्ला समन्वय समितिमा काङग्रेसको प्यानल नै निर्विरोध निर्वाचित

फाइल तस्वीरकाठमाडौं – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँका विरुद्ध कुनै पनि दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समितिमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो । ...

ओमानमाथि ७ विकेटको जित निकाल्दै पाँचौं स्थानमा उक्लियो नेपाल, आज अमेरिकासँग भिड्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले ओमानमाथि शानदार जित निकालेको छ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खला अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । आसिफ शेख र कुशल भुर्तेलले ...

देशभरको मौसममा आंशिक बदली हुने, चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि ...

प्रतिनिधिसभा बैठक ११ बजे बस्ने, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न मन्त्रालयका शिर्षकहरुमाथि छलफल हुँदैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले ...

प्रधानमन्त्रीको भ्रमणलाई शङ्काको दृष्टिले नहेर्न परराष्ट्र मन्त्रीको आग्रह

फाइल तस्वीरकाठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउँदै पञ्चशीलको सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर काम गरिरहेको सरकारले बताएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउने भएका मन्त्री डा.नारायण खड्काले आज प्रतिनिधिसभा बैठकमा ...

कसरी बनाउने त ‘क्युआर कोड’ ?

काठमाडौं – अहिले डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गर्न थालिएको छ । क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । कुनै विशेष किसिमको जानकारीलाई साङ्केतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने ...