२४ असोज २०८१, बिहिबार
भर्खरै
★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै

समाचार

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...

अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल ?: डा.भट्टराई

फाइल तस्वीरकाठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महङ्गी बढेर जनता मारमा परेको बताउनुभएको छ । उहाँले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर ...

भित्रियो अमेरिकी फौजी किरा, सखाप भए खाद्यबाली

बैतडी – नेपालमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । बैतडीका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मुख्य खाद्यबालीका रूपमा रहेको मकैको बोट सखाप पारेको छ । लामो समयसम्मको ...

मामांखेका ६३ घरपरिवार विस्थापित, घाइतेलाई हेलिकप्टरमार्फत पुर्याइयो अस्पताल

ताप्लेजुङ – वर्षात्को समय लगातारको वर्षाले पूर्वी पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दै गएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ...

लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कारको व्यवस्था

काठमाडौँ– गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने ...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ विनियोजित शीर्षकका सम्भावित कार्यसूची

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने सङ्घीय संसद सचिवालयले जनाएको हो । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरूमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य ...

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा खान पक्राउ

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...

तीन महिनाको अवधिमा एकसय भन्दा बढीलाई दिइयो मृत्युदण्ड

फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको शङ्खरापुरमा टिपरको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची ...

नेपाल बैंकको दुई दिने बजेट प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट ...