१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता ★   सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैँसी मरे ★   निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ: सभापति देउवा ★   ‘आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्’ ★   सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन्ः मुख्यमन्त्री सिंह ★   सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति ★   ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते ★   महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू ★   गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा ★   शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग ★   सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट

समाचार

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

काठमाडौं — नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मान गर्नुभएको हो । ––– ...

टि–२० महिला क्रिकेट : आयोजक राष्ट्र मलेसिया नेपालसँग पराजित

फाइल तस्वीरः नेपाली महिला क्रिकेट टिम ।काठमाडौं — मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले जित निकालेको छ । आज मङ्गलबार भएको दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई उसैको मैदानमा पराजित गरेको हो । ...

भिरबाट लडेर आमा–छोराको मृत्युु

धादिङ — धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम ...

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसला आज

तस्वीरः सन्दीप लामिछाने ।काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको बलात्कार मुद्दाको अन्तिम फैसला लागि आज पेशी तोकिएको छ । जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त पेसी तोकिएको ...

बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो : महानगर प्रमुख बालेन

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन ९बालेन्द्र० शाहले सांसद्हरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गर्नुभएको छ । सरकारले सांसद विकास कोषका लागि आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गरेपछि महानगरप्रमुख साहले सो टिप्पणी गर्नुभएको हो ...

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सुरु, संसदीय सुनुवाइ समितिद्वारा उजुरी दिन आह्वान

फाइल तस्वीरः कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकाठमाडौं — सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि रिक्त प्रधानन्यायाधीश पदका लागि नियुक्ति गर्ने प्रक्रिया अघि बढेको छ । आज मङ्गलबार बिहान सिंहदरबारमा बसेको संसदीय विशेष सुनुवाइ समितिको पहिलो बैठकले प्रधानन्यायाधीश ...

विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु, एक घाइते

काबुल — अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको ...

पूर्णरुपमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने परराष्ट्रमन्त्रीको दावी

फाइल तस्वीरः परराष्ट्रमन्त्री नारायणप्रसाद साउद ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि बुधबारदेखि हुने भारतको चारदिने भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता कार्यान्वयन हुने गरी मात्र गरिने भएको छ । सो कुराको जानकारी परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले ...

आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क

काठमाडौं — सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ । हिजो जेठ १५ गते सोमबार सङ्घीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका ...

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर लाग्ने

काठमाडौं — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ । सरकारले अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलको हकमा दुई सय कर लाग्ने व्यवस्था ल्याएको ...