१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

‘टेलिस्कोप’ बनाउन तालिम

काठमाडौं — स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

नयाँदिल्ली — भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । ...

अत्यधिक गर्मीले जनजीवन प्रभावित

जनकपुरधाम — धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ...

नेपालद्वारा मलेसियाले पायो १११ रनको लक्ष्य

फाइल तस्वीरः नेपाली महिला क्रिकेटरकाठमाडौं — मलेसियामा जारी महिला क्रिकेट टी–२० शृङ्खलाअन्तर्गत आज नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । पाँच खेलमध्येको आज खेलिएको तेस्रो खेलमा नेपालले मलेसियालाई १११ रनको लक्ष्य दिएको ...

प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धीको समाधिस्थलमा

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुग्नुभएको छ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर पुष्पहार गर्नुभएको हो । आज नयाँदिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र ...

नाट्टाद्वारा आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग

काठमाडौं — नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ ...

बलेवा विमानस्थल : जहाज चढ्न पाइने टुङ्गो छैन

बलेवा — बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । ...

आज विश्व दूध दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

फाइल तस्वीरकाठमाडौं — आज २३ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल ...

ज्यान कसुरसम्बन्धमा तीन युवकविरुद्व मुद्दा दर्ता

साङ्केतिक तस्वीरदमौंली — तनहुँमा तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । ...

देशभरको मौसम सामान्यतया सफा, केही भू–भागमा आंशिक बदली हुने

तस्वीरः आंशिक बदली रहेको मौसम ।काठमाडौं — नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली ...