१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

नयाँदिल्ली — नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । ...

बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त, भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

नयाँदिल्ली — नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि ...

तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर, भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्ने

फाइल तस्वीरनयाँदिल्ली —अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर भएको छ । प्रधानमन्त्री ...

भारतले दियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

फाइल तस्वीरनयाँ दिल्ली– नेपालले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न भारतले अनुमति नदिएका कारण उक्त विमानस्थलको अन्तर्राष्ट्रिय उडान प्रभावकारी हुनसकेको थिएन । प्रधानमन्त्रीको चार दिने ...

भारतीय प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा दिवा भोज

नयाँदिल्ली — भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार ...

यूएडी–यूकेएम क्रिकेटः नेपाल विजयी, टी–२० शृङ्खलामा अग्रता

फाइल तस्वीरकाठमाडौं — मलेसियामा जारी पाँच खेलको टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल विजयी भएको छ । योसँगै शृङ्खलामा नेपालले २–१ को अग्रता लिएको छ । आज भएको खेलमा नेपालले २७ रनले पछिपार्दै घरेलु टोली मलेसियालाई ...

क्षति न्यूनीकरणमा एकीकृत विपद् व्यवस्थापन प्रणाली

फाइल तस्वीरकाठमाडौं — नेपाल सरकार एकीकृत विपद् व्यवस्थापन प्रणाली अपनाएर यसको पूर्वतयारी, उद्धार र पुनःस्थापन कार्यक्रम सञ्चालनमा अग्रसर भएको छ । विपद् र यसबाट हुने क्षति न्यूनीकरणका लागि नेपाली मोडलकै एकीकृत विपद् व्यवस्थापन प्रणालीमा नेपाल ...

गृहमन्त्री श्रेष्ठद्वारा विपद् अभ्यास अवलोकन

पानीभित्र पौडनु छ माछासरी सललनिर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपलसकेसम्म लाशै पनि सड्न दिने छैनौँजनताको आशा भरोसा मर्न दिने छैनौँ । ...

एमालेले बोलायो सचिवालयको बैठक

तस्वीरः एमाले सचिवालयको बैठक ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बस्नेभएको छ । एमालेका सचिवालय बैठकको बैठक शुक्रबार बिहान ११:३० बजे बस्ने भएको हो । उपमहासचिव विष्णु रिमालका अनुसार समसमायिक ...

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुनुहुन्छ । उहाँहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि जानुभएको थियो । ...