२० जेठ २०८०, शनिबार
तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डे ।काठमाडौं — प्रहरी हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी मानिएका सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकार गर्नुभएको ...
२० जेठ २०८०, शनिबार
काठमाडौं — देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन ...
२० जेठ २०८०, शनिबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।इन्दौर—भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यप्रदेशको इन्दौरबाट आज नयाँदिल्ली फर्कनुभएको छ । विशेष विमानमार्फत् नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड आजै नयाँदिल्लीबाट स्वदेश फर्किदै हुनुहुन्छ । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापा ।काठमााडौं — नेपाली काङग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । प्रेस ...
१९ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा पहिलोपटक हुन लागेको एक दिवसीय अतिरुद्र एवं ललिता सहस्रनाम पाठ महोत्सवमा नेपाल, भारत र विश्वका अन्य देशबाट गरी १५ हजार धार्मिक पर्यटक सहभागी हुने भएका छन् । अनुष्ठान आयोजक श्री स्वामी ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः महाकालेश्वर मन्दिर पुगेका पुजा आराधना गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।उज्जैन — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारतको मध्यप्रदेशस्थित उज्जैन पुग्नुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेका पुजा ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः अर्थमन्त्रालयकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ...
१९ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...
१९ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...