१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

समाचार

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’

काठमाडौँ, साउन १८ गते । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ...

पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम प्रदान

फाइल तस्वीरदमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको ...

आजको मौसमः मुलुकभरको मौसममा आंशिक बदली

फाइल तस्वीर काठमाडौँ, साउन १८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली ...

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, साउन १७ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । “स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले ...

नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ

काठमाडौँ, साउन १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी ...

एमाले सचिवालय बैठक : उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप

काठमाडौँ, साउन १७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको ...

श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा नेपालको सुखद् सुरुआत

काठमाडौँ, साउन १७ गते । आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै संलग्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० ...

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ, साउन १७ गते । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ ...

लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो

लुम्बिनी, साउन १७ गते । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न ...

संविधानमा भएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ, साउन १७ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट ...