१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

समाचार

पशुपति कोटिहोममा कथावाचक अनिरुद्धाचार्य महाराज सहभागी हुने

फाइल तस्वीरगोदावरी, साउन १८ गते । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्नुहुने भएको छ । मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन ...

राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौँमा जारी

फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन ...

मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, साउन १८ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग ...

प्राधिकरणद्वारा थाई एयर एसियालाई भैरहवा विमानस्थलमा उडान गर्न अनुमति

फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । थाई एयर एसियाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा चार उडान गर्ने अनुमति पाएको छ । थाइल्याण्डको उक्त विमान कम्पनीलाई भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो । ...

लोपोन्मुख सामग्री संरक्षण गर्न सङ्ग्रहालय स्थापना

फाइल तस्वीरम्याग्दी, साउन १८ गते । लोपोन्मुख सामग्रीहरुको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा सङ्ग्रहालय स्थापना भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरस्थित मङ्ग्रला इन्द्रेणी पार्क (उद्यान) परिसरको भवनमा सङ्ग्रहालय स्थापना ...

सुनको मूल्य हालसम्मकै उच्च

फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ ...

क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला

फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ । “कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ...

एकाउन्न किलो गाँजासहित तीनजना पक्राउ

फाइल तस्वीरबागमती, साउन १८ गते । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै ...

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

राँझा, साउन १८ गते । सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । “पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले ...

एकाउन्न किलो गाँजासहित रातोमाटेबाट तीनजना पक्राउ

प्रतिकात्मक तस्वीर बागमती, साउन १८ गते । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ ...