२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — सांसद् दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “देश अहिले सङ्कटमा छ, ...
२८ जेठ २०८०, आइतबार
तस्वीरः प्रतिनिधिसभामा बोल्दै नेपाली काङ्गे्रसका सांसद् गगनकुमार थापा ।काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा आर्थिक ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव ...
२८ जेठ २०८०, आइतबार
काठमाडौ—सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । मुलुकको अर्थचतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उहाँको टिप्पणी छ । उहाँले ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरमहोत्तरी — अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो । धाराबाट पानी ...
२८ जेठ २०८०, आइतबार
ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पु¥याउन निकै समस्या हुने ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरजुम्ला — सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन ...
२८ जेठ २०८०, आइतबार
गण्डकी, २८ जेठ (रासस) नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — देशभरका सबै पालिकाका प्रशासनिक केन्द्रसम्म कालोपत्र सडक निर्माणका लागि तयारी अघि बढाइने भएको छ । सङ्घीय सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहको केन्द्रसम्म जोड्ने कालोपत्र सडकको निर्माण गर्न लागेको हो । सरकारले स्थानीयस्तरसम्म ...
२८ जेठ २०८०, आइतबार
दोधारा चाँदनी —गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ । ––– ...