१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

समाचार

सुनचाँदीको मूल्यमा गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको दोस्रोदिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला एक ...

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको अर्थमन्त्री महतको दाबी

काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री डा. महतले देश र ...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशको विषयमा छलफल हुँदै

तस्वीरः प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की ।काठमाडौं — सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदका लागि प्रस्तावित प्रधानन्यायाधीशको विषयमा छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । सर्वोच्चका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल गर्न आज सोमबार ...

साफको तयारीका लागि मनिला जाँदै नेपाली राष्ट्रिय फुटबल टिम

तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार फिलिपिन्स जाँदै छ । नेपाली टिम बिहीबार मैत्रीपूर्ण फुटबल खेल खेल्न फिलिपिन्स जान लागेको हो । भारतको बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिप २०२३ ...

लखन गाउँपालिकाका यी चार प्रहरी चौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा — गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले ...

बिछिया केन्द्रबिन्दु भएर गयो ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प

प्रतिकात्मक तस्वीर बाजुरा — बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ ...

स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न, पुनः दृष्टि फर्किदाको क्षण …

सुदूरपश्चिम— नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो ...

मनसुनजन्य विपद्बाट यस वर्ष १२ लाखभन्दा बढी मानिस प्रभावित हुने प्रक्षेपण

काठमाडौं — यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ ...

सर्बियाली जोकोभिचले २३ औं ग्रान्डस्लाम जित्दै रचे नयाँ कीर्तिमानी, नाडालले दिए बधाई

तस्वीरः कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि विजेता नोभाक जोकोभिच ।सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि जितेका छन् । यो जितसँगै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ३६ वर्षीय जोकोभिच सर्वाधिक ग्राण्डस्लाम ...

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दी — म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने ...