२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने

समाचार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बाह्रौँ अधिवेशनको ३७औँ बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विभिन्न विधेयक पेश ...

साँफे–मार्तडी राजमार्ग अवरुद्ध, वैकल्पिक सडक नहुँदा सर्वसाधारणलाई सास्ती

फाइल तस्वीर बाजुरा – लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । अम्कोटको पहिरोले थप समस्या ...

यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना, पानीको बहाव बढ्ने हुँदा सतर्क रहन आग्रह

फाइल तस्वीर काठमाडौं – आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा ...

देशभर थप २ सय ६ जनामा सङ्क्रमण, १ हजार ५ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८२ जनामा पीसीआर विधिबाट तथा १ हजार ९३ जनामा एन्टिजेन ...

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकमा रिक्त ३६ पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको आज बुधबार बसेको बैठकले ३६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गर्ने निर्णय गरेको ...

बागमती प्रदेशसभाद्वारा पारित भयो यी पाँच अध्यादेश

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकले पाँच वटा अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो । बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा ...

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

काठमाडौं – काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । अहिले अपराह्नतिर भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी भएको प्रहरीले जनाएको हो । हाल विभिन्न क्षेत्रका दमकलहरुको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेको जिल्ला ...

राष्ट्र बैङ्कका गभर्नर अधिकारीबारे छानबिन गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...

आदिकवि भानुभक्त सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका ...

राष्ट्रपति भण्डारी र विदेश विभाग प्रमुख जियानचाओबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ...