३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी ...
२९ जेठ २०८०, सोमबार
तस्वीरःकाटमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको नयाँ कार्यसमितिलाई सम्मान गर्न पार्टीको प्रचार विभागद्वारा आज आयोजित ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः प्रतिनिधिसभाको बैठककाठमाडौं — प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गर्नुभएको हो । दुवै विधेयक प्रस्तुत ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीर: सीता दाहाल । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अशक्त बिरामी हुनुभएकी सीतालाई नियमत जाँचका लागि ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः स्वर्गद्वारी गएर फर्किदै गर्दा दुर्घटनामा परेको निजी गाडी ।प्युठान — प्युठान जिल्लाको धार्मिकस्थल स्वर्गद्वारी गएर फर्किदै गरेका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटनामा परेको छ । गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः तिनाउ नदीमा ढुङ्गा गिटी र बालुवा बोक्ने ठूला टिपरहरु ।रुपन्देही — तिनाउ नदीमा दिनहुँ सयौं टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज झै सवारी साधन खरिद गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताउनुभएको छ । प्रतिनिधिसभामा २०८०/८१ ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीरजुम्ला — जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड रूपैयाँ बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको ...