३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङबीच आज ग्रेट हल ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान अस्पताल पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२३ का अवसरमा इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकार र नेपालका मित्रहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाइएको छ ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध परेको युद्ध अपराधको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले ...
३० जेठ २०८०, मङ्गलबार
कलकत्ता — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । ...
३० जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी । काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित हुनुभएको छ । इजरायलको हापोएल रानानासँग अनुबन्धित सावित्रा फुटबलको व्यावसायिक जीवनमा युरोपबाट प्रतिस्पर्धा ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गर्नुभएको छ । आज मङ्गलबार सङ्घीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ...
३० जेठ २०८०, मङ्गलबार
तस्वीर : एनपी साउद परराष्ट्रमन्त्री काठमाडौं — परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ । राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनमा भएको सहभागिता, ...