१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै ★   बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत ★   श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

समाचार

भ्रष्टाचार र बेथितिविरुद्ध कसैसँग कुनै सम्झौता गर्दिनः प्रधानमन्त्री

तस्वीरः प्रधानमन्त्री प्रचण्ड र प्रेस सेन्टरका पदाधिकारी ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध आफुले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको छाता सङ्गठन प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग ...

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल

काठमाडौ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद ...

धमाधम हटाइँदै अव्यवस्थित तार

काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका ...

भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न प्रेस सेन्टरको ध्यानाकर्षण

काठमाडौं — प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतासहित चालेको ...

बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय ...

अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम काभ्रेमा

काभ्रे — अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ । शैक्षिक तथा ...

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

दमौली—तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको ...

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आइसिटीको प्रयोग

झापा — शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ...

सभापति देउवा सिङ्गापुर प्रस्थान, कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

तस्वीरः कार्यवाहक सभापति पूर्णबहादुर खड्का ।काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । सभापति देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएकोले पार्टीको सभापतिको जिम्मेवारी कार्यवाहक सभापतिको ...

गण्डकीमा ‘प्रदेशको उत्पादन हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालन गरिने ...