२९ जेठ २०८०, सोमबार
फाइल तस्वीरदोधारा चाँदनी — महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री महत ।काठमाडौं — अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताउनुभएको छ । आ.व.२०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीरराँझा — बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले आ.व. २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठाउनु भएको प्रश्नको ...
२९ जेठ २०८०, सोमबार
तस्वीरकाठमाडौं — कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको नेकपा (एकीकृत ...
२९ जेठ २०८०, सोमबार
तस्वीरकाठमाडौं — नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत प्रतिनिधिसभा बैठकमा ।काठमाडौं — प्रतिनिधिसभाको बैठक केहीवेर अघि सुरुभएको छ । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले उठाएउनु भएको प्रश्नको जवाफ दिंदैहुनुहुन्छ । प्रतिनिधिसभा ...
२९ जेठ २०८०, सोमबार
तस्वीरबेनी — बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः २०६३ साल चैत ७ गते हत्या गरिएका माओवादी कार्यकर्ताको शव ।।काठमाडौं — सर्वोच्च अदालतमा दर्ता भएको गौर हत्याकाण्डसम्बन्धी मुद्दाको सुनुवाइको पेश आज सोमबारका लागि तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान ...
२९ जेठ २०८०, सोमबार
तस्वीरचितवन — आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको ...