०८ साउन २०७९, आइतबार
साङ्केतिक तस्वीर भक्तपुर– प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार ...
०८ साउन २०७९, आइतबार
भक्तपुर – भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका ...
०८ साउन २०७९, आइतबार
फाइल तस्वीर लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती पुगेका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेङ्गु सक्रमण पुष्टि भएको हो । ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ ...
०८ साउन २०७९, आइतबार
लण्डन – प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो। गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष ...
०८ साउन २०७९, आइतबार
मोरङ – प्रदेश–१ प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेशसभाको बैठक असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...
०८ साउन २०७९, आइतबार
नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै फ्रान्स, महिला युरोकप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अतिरिक्त समयमा जित हात पारेको हो । इङ्ग्ल्याण्डको एससिल न्यूयोर्क स्टेडियममा गएराति फ्रान्सको जितमा इभ पेरिसेटले १०२औँ मिनेटमा पेनाल्टीमार्फत गरेको ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले उनीहरूलाई वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । साउन ६ गतेको निर्णयबमोजिम ...
०८ साउन २०७९, आइतबार
काठमाडौं – आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी ...