१८ साउन २०८१, शुक्रबार
इस्लामावाद, साउन १८ गते । सिमामा कार्यरत अधिकारीहरूले अफगान कार्गो ट्रक चालकसँग कागजातहरू माग्न थालेपछि तोरखाममा सञ्चालित पाकिस्तान–अफगानिस्तान सीमामा व्यापारिक गतिविधि स्थगित गरिएको पाकिस्तानस्थित द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । यस निर्णयले तालिबान अधिकारीहरूले पाकिस्तानमा ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरनेपालगन्ज, साउन १८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् ३२ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरमनिला, साउन १८ गते । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्सी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज शुक्रबार ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरदेहरादून, साउन १८ गते । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । ...
१८ साउन २०८१, शुक्रबार
काठमाडौँ, साउन १८ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । ...
१८ साउन २०८१, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेल । काठमाडौँ, साउन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्माको सिफारिसमा राष्ट्रपति पौडलले आज शुक्रबार तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिबाट राज्यमन्त्रीमा नियुक्त ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरभक्तपुर, साउन १८ गते । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरगुल्मी, साउन १८ गते । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार ...