०३ असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपमा महामन्त्री मुकुल ढकालका अनुसार भोलि सोमबार बिहान ७ बजे पार्टी कार्यालयमा बस्ने गरी संसदीय दल र केन्द्रीय ...
०३ असार २०८०, आइतबार
एजेन्सी —नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ...
०३ असार २०८०, आइतबार
काठमाडौं — नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । ...
०३ असार २०८०, आइतबार
काठमाडौं — नेपाली काङ्ग्रेसले बाढी–पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम ...
०३ असार २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो । ...
०३ असार २०८०, आइतबार
ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । दुवै क्षेत्रमा थप २६ वटा ...
०३ असार २०८०, आइतबार
काठमाडौं — सांसद् ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी ...
०३ असार २०८०, आइतबार
शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले ...
०३ असार २०८०, आइतबार
काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीमा समस्या आएकोले मध्य र पश्चिम नेपालमा विद्युत आउने जाने गरेको बताउनुभएको ...
०३ असार २०८०, आइतबार
धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजारबाट शहीदभूमि गाउँपालिका जाने सडक कालोपत्र हुन थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । ...