०४ असार २०८०, सोमबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र ...
०४ असार २०८०, सोमबार
काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार आज अपराह्न ३ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा ...
०४ असार २०८०, सोमबार
सङ्खुवासभा — सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । शनिबार राति वर्षासँगै ...
०४ असार २०८०, सोमबार
काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी प्रदेशमा सामान्य ...
०४ असार २०८०, सोमबार
काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज सोमबार बिहान ११ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको आजको बैठक विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । आजको ...
०४ असार २०८०, सोमबार
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उहाँको बाध्यता हटेको छ । उहाँ अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क ...
०३ असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपमा महामन्त्री मुकुल ढकालका अनुसार भोलि सोमबार बिहान ७ बजे पार्टी कार्यालयमा बस्ने गरी संसदीय दल र केन्द्रीय ...
०३ असार २०८०, आइतबार
एजेन्सी —नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ...
०३ असार २०८०, आइतबार
काठमाडौं — नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । ...
०३ असार २०८०, आइतबार
काठमाडौं — नेपाली काङ्ग्रेसले बाढी–पहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम ...