२६ असोज २०८१, शनिबार
भर्खरै
★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

समाचार

यसकारण स्थगित भयो माओवादी केन्द्रको स्थायी समिति बैठक

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । अहिले दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक संसद बैठक र अर्थमन्त्रीको शपथका कारण स्थगित भएको हो । आज बस्ने ...

अर्थमन्त्रीको पदभार ग्रहण गर्दै जनार्दन शर्मा, आजै शपथको तयारी

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको पदभार ग्रहण गर्ने हुनुभएको छ । बजेट प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदनमा ‘क्लिन चिट’ पाउनुभएका शर्माको शपथग्रहणको तयारी भइरहेको बताइएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...

सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज छापावाल सुनको ...

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

भरतपुर – चितवनको भरतपुर महानगरपालिका–१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, पोलिटब्युरो पूर्णता र अर्थमन्त्री चयनका विषयमा छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको बताइएको छ । आजको बैठकमा स्थायी समिति र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा ...

एसईईको ग्रेडवृद्धि वा पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (माध्यामिक शिक्षा परीक्षा) एसईईको ग्रेडवृद्धि पुरक परीक्षा भदौ ११ र १२ सचालन गर्ने भएको छ । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ...

काठमाडौंमा भूकम्पको धक्का, विस्तृत विवरण आउन बाँकी

काठमाडौं – काठमाडौंमा एकाबिहानै भू–कम्पको धक्का महसुस भएको छ । उपत्यका क्षेत्र हुँदै आइतबार बिहान ८:१४ बजे भूकम्पको धक्का महसुस भएको हो । खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ ...

राष्ट्रपति बाइडेनलाई पुनःकोभिड सङ्क्रमण

न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड–१९ सङ्क्रमण देखिएको छ । उनको दोस्रो पटकको परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । उनलाई ...

मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...

सिटीलाई हराउँदै कम्युनिटी सिल्डको उपाधि लिभरपुलको हातमा

एजेन्सी – म्यानचेस्टर सिटीलाई हराउँदै एफए कम्युनिटी सिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार किंग पावर रंगशालामा प्रिमियर लिग च्याम्पियन सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधिमाथि सुखद सुरुवात गरेको हो । अति नै ...