२६ असोज २०८१, शनिबार
भर्खरै
★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

समाचार

दुई देशका सुरक्षा गार्डबीच भिडन्त, एक जनाको मृत्यु

एजेन्सी – अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । उक्त ...

जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्यो युरोकपको उपाधि

काठमाडौं – जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २–१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

फाइल तस्वीर काठमाडौं – आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि ...

देशभर थपिए ६ सय २० सङ्क्रमित, एक जनाको मृत्यु, उपत्यकाका दुई जिल्ला रेड जोनमा

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय ४६ वटा नमुना परीक्षण गर्दा ६ सय २० ...

राष्ट्रपतिद्वारा ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा ...

सेयर बजारमा उच्च अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ६० करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो । ...

एमाले विभाग प्रमुखहरूको बैठक सुरु, बैठकमा विभागीय कामको रिपोर्टिङ र वार्षिक कार्ययोजना प्रस्तुत गरिंदै

काठमाडौं – नेकपा एमालेको विभाग प्रमुखहरूको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ...

मापसे गरी स्कुल बस चलाउने पाँच चालक कारवाहीमा

काठमाडौं मादक पदार्थ सवने गरी स्कुल बस चलाएका पाँच वटा सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने साधन कारवाहीमा परेका हुन् । आइतबार बिहान उपत्यकाका विभिन्न ...

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, ६ घाइते, एकको अवस्था गम्भीर

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु ...