१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती ★   राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग प्रदान

समाचार

पोखराको विकासबारे सङ्घीय मन्त्री तथा मन्त्रालयका कर्मचारीहरुको ध्यानाकर्षण

गण्डकी, साउन १९ गते । पर्यटन राजधानी पोखराको विकास र समुन्नतिका सन्दर्भमा नेपाली काङ्ग्रेस कास्कीले काठमाडौँमा सङ्घीय मन्त्री तथा मन्त्रालयका कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै परामर्शका साथ यहाँका समस्याबारे जानकारी गराएको छ । ...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरइनरुवा, साउन १९ गते । सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द ...

राहदानी बाकसमा थन्क्याएर तरकारी खेतीमा

पर्वत, साउन १९ गते । पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी ...

सेतीको बाढीले निग्माको बिचल्ली

लेखनाथ, साउन १९ गते । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय ...

आम्दानीको भरपर्दो स्रोत बन्दै सुपारीखेती

तस्वीरमा सुपारीका रुख । भद्रपुर, साउन १९ गते । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । ...

दूध बेचेर मासिक लाख आम्दानी

तस्वीरमा रवि घर्तीको पशुपालन व्यवसाय ।घोराही, साउन १९ गते । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग ...

बाढीले अटोक्सिा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

फाइल तस्वीरदाङ, साउन १९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाएको हो । ...

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव कायमै, देशका विभिन्न प्रदेशका केही स्थानमा मध्यम वर्षाको हुने

फाइल तस्वीरकाठमाडौँ, साउन १९ गते । मुलुकभर मनसुनी वायुको प्रभाव परिरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले त्यसको प्रभाव परिहँदा आज शनिबार बिहान पनि मौसममा बदलीरही आंशिकदेखि साधारणतया केही स्थानमा हल्का वर्षा ...

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

फाइल तस्वीरकाठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो ...

काङ्ग्रेसद्वारा मन्त्रीका लागि चार जनाको नाम सिफारिस

फाइल तस्वीरसुर्खेत साउन १८ गते । नेपाल एमाले नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धन दल नेपाली काङ्ग्रेसले चार मन्त्रीहरुको नाम सिफारिस गरेको छ । कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन मन्त्रीका ...