२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

समाचार

आजको मौसम: प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका ...

राष्ट्रियसभाको बैठक बस्दै, विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनको प्रस्ताव गरिंदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ । बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ...

ताइवानी सेनाले दक्षिणी पिङतुङ काउन्टीमा ‘लाइभ फायर आर्टिलरी’ अभ्यास गर्ने

फाइल तस्वीरबेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई ...

आयोगमा दल दर्ताको प्रक्रिया सुरु, साउन मसान्तसम्म दल दर्ता गर्नुपर्ने समयसीमा

फाइल तस्वीरकाठमाडौं– निर्वाचन आयोगले दल दर्ता गर्ने काम सुरु गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रयोजनका लागि आयोगले दल दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो । दल दर्ताको कार्य ...

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब ६७ करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतवार बजार परिसूचक अङ्क १० दशमलव २७ अङ्कले बढेको हो ।गत साता निरन्तर ४ दिन घटेर २११३ दशमलव ५५ मा ...

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

काठमाडौं – प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन ...

देशभर थप ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा ५ सय ५३ ...

बटलर बजार क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु

साङ्केतिक तस्वीर न्युयोर्क – अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोली प्रहारबाट ...

वर्षाका कारण विस्थापित भएकाहरूको व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग

काठमाडौं – सांसदहरूले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरूको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन ...

लोसपा संसदीय दलको बैठक बस्दै, चुनावी तालमेलको विषयमा छलफल हुने

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो । उहाँले संसदमा विचाराधीन ...