२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

समाचार

गुडिरहेको बस पल्टिँदा २० जना घाइते, पाँचको अवस्था गम्भीर

जनकपुरधाम – काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गणेशमान ...

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक (सूचीसहित)

काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...

करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

साङ्केतिक तस्वीर पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु ...

सात अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ...

सुन र चाँदी दुबैको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको ...

यी १४ खोप केन्द्रबाट दिइँदै छ बालबालिकालाई बुस्टर डोज

काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । महानगरपालिकाले आजदेखि वडा नम्बर २९ को १४ स्थानबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकेको हो ...

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको ...

सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न कार्यदलको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – सत्तारूढ गठबन्धनभित्र आसन्न निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मङ्सिर ...

मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज (सूचनासहित)

फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम ...

काङ्ग्रेस उपसभापति खड्का कोरोना सङ्क्रमित

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।आइतबार कोरोना परीक्षण ...