२६ असोज २०८१, शनिबार
भर्खरै
★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

समाचार

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न सांसदहरूको माग

फाइल तस्वीर काठमाडौं – सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भारतबाट पनि पेट्रोलियम ...

एमाले अध्यक्ष ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

सिमरा – नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । आज दिउँसो पार्टीको कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका ...

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा संसदीय समितिले तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिङ र मुग्लिङ–पोखरा सडकको वर्तमान कार्यप्रगतिको ...

चेक बाउन्सको मुद्दा बैंकिङ कसूर मानिने, जरिवाना र बिगो भराउन सर्वोच्चको आदेश (पूर्णपाठसहित)

काठमाडौं – सर्वोच्च अदालतले आफ्नो बैंक खातामा रकम छैन भन्ने जानी जानी चेक काटेर दिने कार्य वैंकिङ कसूर मानिने भन्दै कैद तथा जरिवानासहित बिगो बराबरको रकम भराउनुपर्ने फैसला गरेको छ । यसअघिको सर्वोच्चकै संयुक्त इजलासको ...

नेप्से परिसूचकमा १७ दशमलव ६८ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको ...

राष्ट्रियसभा बैठकमा तीन प्रतिवेदन पेश

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा पेश भएका ...

चीन र ताइवानबीच बढ्दो तनाव, दुवै देश सैन्य अभ्यासमा केन्द्रीत

फाइल तस्वीर पिङ्गटुङ – चीनले ताइवानलाई घेरेर आक्रमणको तयारी गरेको भन्दै ताइवानी सेनाको युनिटहरूको लडाईं तयारीका लागि दुईदिने पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ...

देशभर थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण ...

राष्ट्रिय एकता पार्टी नेपाल लोकतान्त्रिक समाजवादी पार्टीमा विलय

फाइल तस्वीरकाठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एकता घोषणा भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टी नेपालका ...

निर्वाचनको मिति घोषणा हुँदासमेत प्रतिनिधिसभाको बैठक राख्ने र राजनीतिलाई दुहुनो गाई ठान्ने प्रवृत्ति घातक होः देवकोटा

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको हुँदा सांसदहरुको कार्यकाल सकिएको हुँदा प्रतिनिधिसभाको बैठक राख्नु गतल भएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्य देवकोटाले आज राष्ट्रियसभाको ...