२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाहीको माग

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई ...

लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

साङ्केतिक तस्वीर ललितपुर– महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद ...

परराष्ट्रमन्त्रीको भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : सम्मानित नेता खनाल

काठमाडौं – एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न ...

एकैदिन कारवाहीमा परे २ हजार ४ सय ४९ सवारी चालक

फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४ सय ४९ जना सवारी चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण कारवाही ...

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने ...

अज्ञात समूहद्वारा काठमाडौंको फोहोर बोकेका गाडी आलेटारमा तोडफोड

फाइल तस्वीर काठमाडौं – काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । काठमाडौंबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका गाडीहरू अज्ञात समूहले तोडफोड गरेका छन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सिस्डोल–बञ्चरेडाँडा ...

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, १३ लाख ४६ हजारभन्दा बढीको हात खाली

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज मङ्गलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार सार्वजनिक ...

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति छ त बजार भाउ ?

फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । ...

सिटिइभिटीद्वारा विभिन्न पदपूर्तिका लागि दरखास्त दिएकाहरुको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

फाइल तस्वीर काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पदपूर्ति समितिले लोक सेवा आयोगबाट सञ्चालन गर्ने आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । सिटिइभिटीले विभिन्न पदमा पदपूर्तिका लागि २०७६ ...