२७ असोज २०८१, आइतबार
भर्खरै
★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

समाचार

नवनियुक्त पर्यटन मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

डोल्पा – कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शाही गत ...

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाको आवेदन फारम खुला

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ । डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष ...

मधेश प्रदेश सरकारद्वारा सङ्घ सरकारविरुद्ध आजदेखि आन्दोलन सुरु

फाइल तस्वीर काठमाडौं – मधेश प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध आजदेखि आन्दोलन सुरु गर्ने भएको छ । प्रहरी समायोजनका लागि ७ दिनको अल्टिमेटम दिएको प्रदेश सरकारले माग पुरा नभएको भन्दै आजदेखि धर्ना दिन थाल्ने भएको हो ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण

एजेन्सी – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरूको भनाइ छ । ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकले विगत चार वर्ष अघि सङ्घीय संसदमा ...

कास्कीमा थपिए ११ हजार मतदाता

फाइल तस्वीर कास्की – आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत ...

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ...

देशभर थप २ सय ६३ जनामा कोरोना सङ्क्रमण, दुई जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १ हजार ३ सय ९९ पीसीआर परीक्षणका क्रममा १ ...

आफ्नो बच्चाको डिएनए टेस्ट गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? : मेयर शाह

काठमाडौं – काठमाडौं महानागरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह निहारिका राजपुतलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुग्नुभएको छ । विगत लामो समयदेखि बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा आन्दोलनरत छिन् । ...

जीप दुर्घटनामा घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्र्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको छ ...