२७ असोज २०८१, आइतबार
भर्खरै
★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने

समाचार

नेपाल तरुण दलद्वारा राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउन माग

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि ...

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बिहान बस्ने गरी स्थगित

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार ...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, निर्वाचनको तयारी बारे छलफल हुने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न ...

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा गठबन्धन दलहरू आ–आफ्ना अडानसहित प्रस्तुत हुँदै छन् । कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद ...

जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै काङ्ग्रेस, प्रधानमन्त्रीद्वारा कार्यक्रमको उद्घाटन

फाइल तस्वीर काठमाडौँ – सत्तारूढ दल नेपाली काङ्ग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको ...

लुटपाट गरेर भाग्दै गरेको अज्ञात समुहद्वारा गोली प्रहार, एक युवक गम्भीर घाइते

बुटवल– रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका–१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा अज्ञात समुहले ...

आज साउन महिनाको अन्तिम सोमबार: देशभरका शिवालयमा भक्तजनहरुको घुइँचो

काठमाडौं – आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ...

कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

कायरो – इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन । आगलागी नियन्त्रण गर्न सम्भाव्य ...