२७ असोज २०८१, आइतबार
भर्खरै
★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

समाचार

देशभर थप ४ सय ५५ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय २९ जनामा गरिएको नमुना परीक्षणमा ४ सय ५५ ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं – सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ८७ करोडमा सीमित

काठमाडौं – साताको पहिलो दिन आज आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । सबै सूचकहरु ओर्लिएका छन् । नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले घटेर २०१० अङ्कमा कायम भएको छ । कुल १ अर्ब ...

प्रतिनिधिसभाबाट भए यी दुई विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले ...

गणपूरक संख्या नपुगेपछि संसद् बैठक नै स्थगित, अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्ने

काठमाडौं – गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग ...

मनसुनी वर्षासँगै आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु, २६ घाइते

फाइल तस्वीर इस्लामावाद – मनसुनी वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तानमा कम्तीमा १० जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर थप ...

मुलुकको विकासका लागि स्वच्छ सरकार र त्यागी नेता हुनुपर्ने ओलीको जिकिर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ...

कहिले पुग्छ विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

फाइल तस्वीर सुर्खेत – पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको ...

क्यानवेरास्थित विमानस्थलमा गोलाबारी, आशङ्कामा एक व्यक्ति पक्राउ

क्यानवेरा – अष्ट्रेलियाको राजधानी क्यानवेरास्थित विमानस्थलमा गोली चलेको छ । गोलाबारीको यस घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीले विमानस्थलमा तीनवटा गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले गोली चलाएको आशंकामा एक व्यक्तिलाई पक्राउ ...

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ प्रतितोला ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय रुपैयाँ तोकिएको ...