२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

समाचार

नेपाल भुटानसँग २–० गोल अन्तरमा पराजित

नेपाल भुटानसँग पराजित भएको छ । बहराइनमा जारी एएफसी यू–२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत शनिबार भएको समूहको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरमा पराजित भएको हो । खेलको ३३ औं मिनेटमा सोनाम चोजाङको ...

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

गलकोट – निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो । यस्तै बानपा–१२ स्थित सहेलाको ...

पपुवा न्यु गिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । ...

विद्यालय हिँडेका तीन विद्यार्थी तीन दिनदेखि बेपत्ता

बुटवल – बुटवलमा विद्यालय जान भनी घरबाट हिँडेका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान ...

ब्ल्याक हक हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

काबुल – अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । ‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका ...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु भेला हुँदै, सिट बाँटफाँडको गाँठो गाँठो फुक्ला त ?

फाइल तस्वीर काठमाडौं – पाँचदलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँडको विषयलाई टुङ्ग्याउन हिजो शनिबार बसेको शीर्ष नेताहरु बैठक निष्कर्षविहीन भएपछि पुनः आज ...

एक लाख १५ हजार म्यादी प्रहरीका लागि दर्खास्त आह्वान

फाइल तस्वीर काठमाडौं – सरकारले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज आइतबार भर्नाका लागि विज्ञापन खुलाएको हो । नेपाली नागरिकले ...

गठबन्धनमा सिट बाँडफाँडको सकस, बैठक आज पनि बस्दै

काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । शनिबार साँझ बसेको बैठकमा सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक ...

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीर दमौली – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ...

राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

फाइल तस्वीर दमौली – तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८–७९ मा रु चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला ...