२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

समाचार

ट्युनिसियाको तटमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, १२ जना अझै बेपत्ता

एजेन्सी – ट्युनिसियाको तटमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुङ्गा डुबेपछि १४ जनाको उद्धार गरेको छ ...

आजको मौसमः देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको ...

चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं – राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख चान्सु तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ...

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले पायो एसिया कपको उपाधि

एजेन्सी – श्रीलङ्काले छैटौं पटक एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेको हो । श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्यसहित ...

उच्च पहाडी जिल्लामै भेटिन थाले डेङ्गुका बिरामी

फाइल तस्वीर कञ्चनपुर – सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको ...

एनआरएनएका संस्थापक डा. महतोद्वारा देशको समृद्धिका लागि मिलेर अघि बढ्न आग्रह

फाइल तस्वीर लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी ...

साताकै पहिलो दिन नेप्सेमा गिरावट

साङ्केतिक तस्वीर काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४७ अङ्क घटेर १९२६ दशमलव २८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २ ...

नेपालमा आज थप एक सय चार जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा तीन हजार पाँच सय ८७ जनामध्ये १ हजार ५ सय ९२ जनाको पीसीआर विधि ...

मुख्यमन्त्री कार्यालयबाटै पाँच जना कर्मचारी पक्राउ

कास्की – गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् । प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित ...

शीर्ष नेताहरुको बैठक निष्कर्षविहिन, भोलि सोमबार पनि बैठक बस्ने सहमति

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले आज आइतबार पनि सिट बाँडफाँड टुङ्ग्याउन असफल भएका छन् । सिट बाँडफाँडको विषयलाई आज टुङ्ग्याउने भन्दै बालुवाटारमा बिहानदेखि बैठक बसेको थियो । सिट ...