२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

भारी वर्षाका कारण आएको बाढीले दार्चुलामा ठूलो क्षति, ११ जना नागरिक बेपत्ता

साङ्केतिक फाइल तस्वीर दार्चुला– शुक्रबार रातीदेखि परेको भारी वर्षाका कारण आएको बाढीले दार्चुला सदरमुकाम ठूलो क्षति पुगेको छ । सदरमुकाम खलङ्गाको बङाबगडमा बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ भने ११ जना सर्वसाधारण नागरिक बेपत्ता ...

आगामी निर्वाचनमा माओवादीसँग कार्यगत एकता हुन्छः नेता खनाल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तागठबन्धनको सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेता खनालले समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार ...

मुलुकभरको मौसममा बदली हुने : केही ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना

साङ्केतिक फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज शनिबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ...

यु–१७ साफ च्याम्पियनसिपः भारतलाई ३–१ ले हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलङ्का – कोलम्बोमा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा भारतमाथि ३–१ जित निकालेको छ । भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको हो । श्रीलङ्काको कोलम्बो स्थित रेस ...

सत्ता गठबन्धनको बैठक भोली ४ बजेसम्मका लागि स्थगित

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ...

फुट्यो मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो । नवगठित मोर्चाले आगामी ...

बैंकमा तरलता अभाव भएको छैन : डेपुटी गभर्नर मिश्र

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभयो । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको ...

देउडा हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

लम्की – कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चारजनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी ...

डेंगु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च

फाइल तस्वीर काठमाडौं । नेपालमा डेंगु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक ...

देशभर थप १ सय ५२ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ८६ पिसिआर परीक्षणका क्रममा १ ...