२४ भदौ २०७९, शुक्रबार
चितवन – प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन पुग्नुभएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसले आयोजना गरेको ‘जनताको साथमा काङ्ग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन पुग्नुभएको हो । अहिले बिहान ११ः१५ ...
२४ भदौ २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर–१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९३ हजार रुपैयाँ ८ सय रुपैयाँमा कारोबार भएको छापावाला ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज शुक्रबार कास्कीको पोखारा विमानस्थलमा ...
२४ भदौ २०७९, शुक्रबार
धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० ...
२४ भदौ २०७९, शुक्रबार
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक÷एक लाख पुरस्कार प्रदान गरेको छ। विसं २०७८ मा सञ्चालित एसईई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं –सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने बताइएको छ । बिहीबार बसेको गठबन्धन कार्यदलको ...