२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन

एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको ...

विपीको १०९औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

फाइल तस्वीर काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको ...

मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना ...

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट पानी परिरहेको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, ...

सिट बाँडफाँटको कुरा अधुरै, कार्यदलको प्रतिवेदन अध्ययन गरेर सिट बाँडफाँडको निर्णय हुने

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको शीर्ष नेताहरुलाई अपुरो प्रतिवेदन बुझाएको छ । कार्यदलमा सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि जे जति कुरामा सहमति जुट्न सक्यो, सोही आधारमा प्रतिवेदन तयार गरी ...

सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने निर्णय क्यानको निर्णय

फाइल तस्वीर काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बन गरेको छ । क्यानको कार्यसम्पादन समितिको आज बिहीबार बसेको बैठकले सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने ...

आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गर्ने प्रचण्डको आकाङ्क्षा

फाइल तस्वीर काठमाडौं – सत्तासाझेदार दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आगामी निर्वाचनपछि देशको अर्थतन्त्रमा सुधार ल्याउने दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघले आज बिहीबार आयोजना ...

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सिफारिसमा चार राजदूत नियुक्त

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल, संयुक्त अधिराज्यका लागि ...

सर्वोच्चद्वारा दल र उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने सम्बन्धी आयोगको निर्णय लिएर उपस्थित हुन आदेश

फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने सीमाको विषयमा निर्वाचन आयोगले गरेका निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा ...

सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदल असफल, शीर्ष नेताहरु जुटे बालुवाटारमा

फाइल तस्वीर काठमाडौं – पाँच दलीय सत्तागठबन्धन दलका शीर्ष नेताहरु यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा हुनुभएको छ । निर्वाचन आयोगले आगामी असोज २ र ३ गते समानुपातिकतर्फको बन्द सूची बुझाउने मिति तोकिसकेकोले त्यसअघि नै ...