२७ भदौ २०७९, सोमबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द्र केसीले आजदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् । डा. केसीले सात बुँदे मागसहित कैलालीको धनगढीमा बेलुका ५ बजेदेखि अनशन गर्न लागेको उनका सहयोगी प्रितम सुवेदीले ...
२७ भदौ २०७९, सोमबार
सर्लाही – सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेकोमा आज सोमबार ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर साङ्केतिक तस्वीर खोटाङ– जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको ...
२७ भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– नेपालमा जारी छैंटौं संस्करणको साफ महिला च्याम्पियनसिप–२०२२ अन्तर्गत आज समूह ‘बी’ को खेल हुँदैछ । आज सोमबारको खेल नेपाल र श्रीलङ्काबीच हुन लागेको हो । समुह‘बी’ मा रहेका यी दुवै टिम जितको ...
२७ भदौ २०७९, सोमबार
एजेन्सी – अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ...
२७ भदौ २०७९, सोमबार
गण्डकी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ वटै खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आउँदो असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भदौ २८ गते २८ दिने र ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सिट बाँडफाँडमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न ...
२७ भदौ २०७९, सोमबार
झापा – झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै ...