२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

समाचार

गठबन्धनका शीर्ष नेता पाँच घण्टादेखि छलफलमै, आजै सिट बाँडफाँडको टुङ्गो लगाउने तयारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू भएको बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन शीर्ष ...

आज एक सय उनान्असी जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु कुल चार हजार नौं सय ५९ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट परीक्षण गर्दा ...

राष्ट्रपति भण्डारीद्वारा दुई देशका राजदूतको शपथ ग्रहण

काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका दुई देशका राजदूतले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे ...

चिनियाँ जनकङ्ग्रेसका सभामुख चान्सु काठमाडौं प्रस्थान, केहि समयमै संसद् भवन जाने तयारी

काठमाडौं – चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ आज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो । सभामुख ली ...

राष्ट्रपतिका सामु नागरिकता विधेयक प्रमाणीकरण गनुर्को विकल्प छैनः त्रिपाठी

फाइल तस्वीर काठमाडौं – जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नु पर्ने संवैधानिक वाध्यता भएको बताउनु भएको छ । राजधानीमा आज सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ८३ करोड १६ लाखमा सीमित

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय ...

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ । आज सोमबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । राष्ट्रपति ...

स्वास्थ्य मन्त्रालयद्वारा डेंगुबाट बच्न कर्मचारीलाई यस्तो अनुरोध (विज्ञप्तिसहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु सङ्क्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न ...

मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप, एक दर्जन प्रदर्शनकारी घाइते

काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न ...

निलम्बित प्रधानन्यायाधीशसँग पाँचौपटक बयान लिँदै सिफारिस समिति

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको थियो । अब आठ प्रश्न बाँकी छन् । समितिले जबरासँग लिखित र मौखिक गरी ...