२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाचार

ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी

फुङ्लिङ, भदौ २६ गते । ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट रु ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो । ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ...

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, भदौ २६ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक अहिले दिउँसो एक बजेबाट सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ...

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछः राष्ट्रपति पौडेल

काठमाडौँ, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल ...

काँचो केरामै विषादीको मात्रा भेटियो

झापा, भदौ २६ गते । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी ...

कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ, भदौ २६ गते । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति ...

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । दिवङ्गत यादवको स्मृतिमा आज ...

‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

लुम्बिनी, भदौ २६ गते । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफलमा कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम ...

‘विकासका काममा अवरोध नगरौँ’: ऊर्जामन्त्री खड्का

मुढेशनिश्चरे, भदौ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न ...

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

महोत्तरी, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई ...