२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपहन्न सिंहदरबारमा बस्नेगरि बैठक आह्वान गर्नुभएको हो । नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने ...
२६ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ २६ गते । आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ ...
२६ भदौ २०८१, बुधबार
पर्वत, भदौ २६ गते । जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ । ...
२६ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ २६ गते । नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ८:३० बस्ने भएको हो । बैठकमा पार्टीका नेता एवम् सांसद् धनराज गुरुङ र ...
२६ भदौ २०८१, बुधबार
भद्रपुर, भदौ २६ गते । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन ...
२६ भदौ २०८१, बुधबार
वालिङ, भदौ २६ गते । पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको ...
२६ भदौ २०८१, बुधबार
अतिक्रमित मसानघाटढोरपाटन, भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । निसीखोला ...
२६ भदौ २०८१, बुधबार
गलकोट, भदौ २६ गते । घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय ...
२६ भदौ २०८१, बुधबार
तस्वीरमा पुनःनिर्माण गरिंदैनु वाकोटको साततले दरबार नुवाकोट, भदौ २६ गते । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ...