१५ असोज २०८१, मङ्गलबार
भर्खरै
★   बाढीपहिरोको असर : निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा ★   सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण ★   नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दै ★   बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित ★   बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चार बेपत्ता ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा ★   बाढी–पहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता ★   देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना ★   नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला ★   पहिराले क्षतविक्षत पृथ्वी राजमार्ग, दृष्य एक, पीडा अनेक ★   राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर ★   मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन ★   बागमती प्रदेश सरकारले खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने ★   स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति ★   स्थलगत रिपोर्टः सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति ★   मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव ★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

समाचार

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

काठमाडौँ, साउन २१ गते । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज ...

आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुहुँदै

कर्णाली, साउन २१ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने ...

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी, साउन २१ गते । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने ...

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

वीरगञ्ज, साउन २१ गते । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम ...

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

बनियानी, साउन २१ गते । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी ...

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

काठमाडौँ, साउन २१ गते । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । ...

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा ...

सङ्घीय संसदको दुवै सभाको बैठक आज बस्ने

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । सङ्घीय संसद् अन्तर्गत रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछन् । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा दुवै सभाको बैठक अलग अलग समयमा बस्ने भएको संसद् सचिवालयले जनाएको हो । ...

हानियाको हत्यापछि मध्यपूर्वमा तनावः १३ सय नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौँ, साउन २१ गते । इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ । इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको ...

आजको मौसमः देशको मौसममा बदली हुने, केही स्थानहरुमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । मनसुनी वायुको प्रभावले मुलुकभरको मौसम साधारणतया बदली हुनेछ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले मुलुकभरको मौसममा बदली हुने ...