१४ असोज २०८१, सोमबार
भर्खरै
★   स्थलगत रिपोर्टः बाढी र पहिरोले क्षतविक्षत राजमार्गबाट उत्पन्न अनेक पीडा ★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

समाचार

चीनमा बाढीका कारण आठ जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ्, साउन २१ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको ...

बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

फाइल तस्वीरबाँके, साउन २१ गते । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध ...

‘ट्र्याक’ खुलेको २१ वर्षपछि सडक स्तरोन्नतिको थालनी

फाइल तस्वीर गलकोट, साउन २१ गते । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो । ...

बङ्गलादेशका सेना प्रमुखले आज दिउसो २ बजे देशबासीका नाममा सम्बोधन गर्दै

फाइल तस्वीरढाका, साउन २१ गते । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई ...

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

बकैया, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक ...

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला आजदेखि सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू ...

पेरिस ओलम्पिक : आइतबारसम्मको खेलमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, साउन २१ गते । आइतबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले १९ स्वर्ण, १५ ...

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

फाइल तस्वीरनयाँदिल्ली, साउन २१ गते । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) ...

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै

फाइल तस्वीरकाठमाडौँ, साउन २१ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका ...

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, साउन २१ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा केहिबेर अघि सुरु भएको हो । ...