१४ असोज २०८१, सोमबार
भर्खरै
★   पानी घटेपछि बाढीपीडितहरू घर फर्किए ★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

समाचार

काभा महिला भलिबलमा श्रीलङ्कालाई हराउँदै इरान तेस्रो

फाइल तस्वीरराखेप, साउन २३ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले ...

हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

फाइल तस्वीर मन्त्रिपरिषद्को बैठक काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राख्नुभएको छ । एयर डाइनेष्टीक हेलिकप्टर दुर्घटना भएको घटनालाई लिएर आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आज ...

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको ...

काभा महिला भलिबलको फाइनल खेल नेपाल र भारतबीच पाँच बजे हुँदै

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेपालमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको आज साँझ पाँच बजे हुने फाइनल खेल हेर्न जानुहुने भएको छ । नेपाल र ...

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ...

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरबीच शिष्टाचार भेट

फनइल तस्वीरकाठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता ...

पहिरोमा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार

फाइल तस्वीरगुल्मी, साउन २३ गते । गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक ...

चोरीसिकार रोक्न निकुञ्जद्वारा नयाँ योजना कार्यान्वयन

फाइल तस्वीरचितवन, साउन २३ गते । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न ...

गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना ...

हेलिकप्टर दुर्घटना परी चालक सहित पाँच जनाको मृत्यु, उद्धार कार्य जारी

फाइल तस्वीर एयर डाइनेस्टीको हेलिकप्टर ।काठमाडौँ, साउन २३ गते । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेटमा उडेर केही बेरपछि नै दुर्घटनामा परेको उक्त ...