१४ असोज २०८१, सोमबार
भर्खरै
★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा ★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

समाचार

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ...

काङ्ग्रेस पार्टी मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठक सुरु

फाइल तस्वीरः केन्द्रीय कार्यसमितिको बैठक ।काठमाडौँ, साउन २३ गते । सत्तासाझेदार दल नेपाली काङग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यसमितिको बैठक सुरु भएको हो । आजबसेको केन्द्रीय कार्यसमितिको बैठकमा ...

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक ...

एमालेद्वारा प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता

फाइल तस्वीरकाठमाडौँ, साउन २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन ...

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

भक्तपुर, साउन २३ गते । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको ४९ लाख र स्थानीय उपभोक्ता समितिको ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

फाइल तस्वीरजुम्ला, साउन २३ गते । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध भएको हो । शुभकालिका–१ स्थित गगनलेखोला, ...

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

फाइल तस्वीरसुर्खेत, साउन २३ गते । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा ...

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

काठमाडौँ, साउन २३ गते । नेपाल रेडक्रस सोसाइटीद्वारा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई ...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

फाइल तस्वीरचितवन, साउन २३ गते । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११ः३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । जिल्ला ...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री ओलीसहित तीन राजनीतिक दलका ...