२९ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन २८ गते । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...
२९ साउन २०८१, मङ्गलबार
खोटाङ, साउन २९ गते । सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । वि.सं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर ...
२९ साउन २०८१, मङ्गलबार
त्रिवेणी, साउन २९ गते । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण ...
२९ साउन २०८१, मङ्गलबार
वासिङ्गटन डिसी, साउन २९ गते । संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको हावर्ड काउन्टीमा बस्दै आउनुभएका हेनरी पाण्डेय अहिले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ, उहाँले अमेरिकाको विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बन्ने सपना रहेको बताउनुभएको ...
२९ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ । मन्त्री प्रदीप पौडेलले डेङ्गी तथा हैजाका बिरामी बढ्न ...
२९ साउन २०८१, मङ्गलबार
धनुषा, साउन २९ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै उहाँहरूलाई पदमुक्त गर्न प्रदेश ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, साउन २९ गते । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ । आजको बैठकमा ‘नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरओखलढुङ्गा, साउन २९ गते । गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा ७९ करोड रुपैयाँभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ’फ्रिज’ ...
२९ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौँ, साउन २९ गते । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मुल्य उच्च भएको हो । ...