१३ असोज २०८१, आइतबार
भर्खरै
★   राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक ★   पानीको सतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द ★   सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण ★   आजदेखि सफा र सुकिलो नोट साट्न पाइने ★   किन हुन्छ युवा अवस्थामै मुटुरोग ? ★   राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो ★   उद्योगी–व्यवसायीद्वारा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणको माग ★   काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन ★   सुनको मूल्यमा सामान्य गिरावट ★   खोलाले बगाउँदा युवतीको मृत्यु ★   नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि, तीन जनाको शव फेला ★   माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारको ध्यानाकर्षण ★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

समाचार

यातायात कार्यालय मलङ्गवाद्वारा छ करोडभन्दा बढी राजस्व सङ्कलन

फाइल तस्वीर बरहथवा (सर्लाही), साउन २९ गते । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा छ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ ...

संसदीय सुनुवाई समितिको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ, साउन २९ गते । सरकारले १८ देशका लागि सिफारिस गरेका राजदूतहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुनेभएको छ । संसदीय सुनुवाई विशेष समितिले आज मङ्गलबारदेखि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया प्रारम्भ गर्न लागेको हो । ...

दाउन्नेमा सडक भासिएर यातायात सञ्चालनमा रोक

त्रिवेणी, साउन २९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा ...

मोरङको बेलबारीमा हात्ती मृत फेला

बेलबारी, साउन २९ गते । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष ...

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन सुरु हुँदै

कास्की, साउन २९ गते । पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको ...

अविलम्ब मुआब्जा वितरण गर्न माग

दमौली, साउन २९ गते । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका ...

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

स्वर्गद्वारी, साउन २९ गते । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ जिल्लामा किसान कृषिकर्ममा टिकेको ...

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

व्यावसायिक रुपमा बाख्रापालन गरिएको तस्वीर मध्यविन्दु (नवलपरासी), साउन २९ गते । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । गत ...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् छलफल हुने आजका कार्यसूची

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक । काठमाडौँ, साउन २९ गते । सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक एक सातापछि आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका तय गरिएको हो । आज मङ्गलबार ...

टिआरसी विधेयकलगायत अन्य विधेयकमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक । काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । रास्वपाको बैठक आज मङ्गलबार बिहान साढे ...