०५ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । प्रतिनिधिसभाको तेस्रो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले सांसद महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । ...
०५ घन्टा अगाडि
सुर्खेत, वैशाख ११ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ उद्घाटन भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ (मल्टिडिस्प्लिनियरी इन्टरनेश्नल कन्फेरेन्स) को उद्घाटन ...
०५ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ । ...
०६ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ ...
०६ घन्टा अगाडि
सिरहा, वैशाख ११ गते । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै यहाँको लहान नगरपालिकाले गैरसरकारी संस्था ‘विल्डअन’ नेपालसँगको सहकार्यमा एकैपटक पाँच वटा आधारभूत विद्यालयका भवन निर्माण कार्यलाई तीव्रता दिएको छ । ...
०६ घन्टा अगाडि
कैलाली, वैशाख ११ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले सेवा कार्यालयको उद्घाटन गर्नुभएको हो । ...
०६ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । सरकारले सुरु गर्न लागेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ । सुकुम्वासीभूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका ...
०६ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा ...
०६ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयनका लागि निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा आज बसेको काङ्ग्रेस संसदीय ...
०७ घन्टा अगाडि
काठमाडौँ, वैशाख ११ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले सुकुम्बासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार एवं मानवताको आधारभूत मूल्यको सम्मान गर्न आग्रह गरेको छ । नेकपाले सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानवअधिकारका ...