१३ असोज २०८१, आइतबार
भर्खरै
★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन

समाचार

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि

फाइल तस्वीरकाठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहीबार बिहान ११ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने ...

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

तस्वीरमा ट्रस प्रविधिबाट निर्माण गरिएको पुलम्याग्दी, साउन ३१ गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक ...

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवकाठमाडौँ, साउन ३१ गते । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ । पाकिस्तानको ७८ औँ स्वतन्त्रता ...

आजको मौसमः देशका चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

फाइल तस्वीरकाठमाडौँ, साउन३१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती ...

दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी

काठमाडौँ, साउन ३० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । ...

राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग

काठमाडौँ, साउन ३० गते । विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् । उहाँले आज दिउँसो ...

सशस्त्र प्रहरीद्वारा महिला भलिबल खेलाडीलाई सम्मान

काठमाडौँ, साउन ३० गते । सशस्त्र प्रहरी बल नेपालले ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई आज सम्मान गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय ...

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, साउन ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुभएको ...

नेपालको शान्ति प्रक्रिया विश्वकै ‘रोल मोडल’

काठमाडौँ, साउन ३० गते । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो ...

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । ...