३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाउनुभएको प्रश्नको जवाफमा ...
३१ साउन २०८१, बिहिबार
नवलपुर, साउन ३१ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रुप ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै ...
३१ साउन २०८१, बिहिबार
फाइल तस्वीरः अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।काठमाडौँ, साउन ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सेवाग्राहीसँग ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । हिजो बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो । एकछिनको भलाकुसारीपछि उहाँले लामो लेखका केही हरफ पढेर सुनाउन थाल्नुभयो । मङ्गलबार ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै ३० अर्ब बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ...
३१ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको मुद्दामा अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारेमा व्यापक छलफलको आवश्यकता रहेको बताउनुभएको छ । ...
३१ साउन २०८१, बिहिबार
संसदीय सुनुवाई समितिको निर्विरोध निर्वाचित सभापतिमा ईश्वरीदेवी न्यौपानेकाठमाडौँ, साउन ३१ गते । संसदीय सुनुवाई समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद, संसदीय सुनुवाई समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा न्यौपाने निर्वाचित ...